arrow

गठबन्धन दलको बैठक तुरुन्तै बस्नुपर्ने भयो : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
prachanda-chitwan-2019.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलको बैठक तुरुन्तै बस्नुपर्ने बताएका छन् । 

गोरखाका जनतालाई निर्वाचित गराएकोमा धन्यवाद दिँदै प्रचण्डले त्यस्तो बताएका हुन् । 

उनले भने ‘गठबन्धन दलको बैठक तुरुन्तै बस्नुपर्ने भयो, केही जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।’ 

साथै मत परिणाम सोचो जस्तो नभएको उनले प्रतिक्रिया दिएका छन् । 

प्रचण्डले भने, ' देश भरीबाट अपेक्षा गरेअनुसार अल्लि भएन ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ