arrow

परराष्ट्र मन्त्री खड्का दुई हजार मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
udayapur-1-narayan-khadka-manju-kumari-chaudhary.jpg

उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले अग्रता लिएका छन् । 

उनले ४५ हजार ४७ मत गणना हुँदा १८ हजार ७७७ मत पाएका छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले १६ हजार ८६१ मत ल्याएकी छिन् । 

खड्काले करिब दुई हजार मतले अग्रता लिएका छन् । त्यहाँ अझै ३० हजार मत गन्न बाँकी रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ