arrow

हिक्मतबहादुर विष्ट बने कालिकोटबाट प्रदेश सांसद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
kalikot-winners-2079.jpg

कालिकोट । कालिकोट प्रदेशसभा (ख) मा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट निर्वाचित भएका छन् । विष्ट ७ हजार ९४४ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् । 

उनले १३ हजार ७८३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वीरेन्द्र बोगटीले ५ हजार ८३९ मत प्राप्त गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ