कपिलवस्तु–३ मा काँग्रेसका अभिषेकलाई हराउँदै एमालेका मङ्गल विजयी
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
1k
Shares
कपिलवस्तु। कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मङ्गलप्रसाद गुप्ता विजयी भएका छन्। उनी तीन हजार छ सय ३७ मतान्तरले विजयी भएका हुन्।
गुप्ताले २२ हजार छ सय १९ मत पाउँदा उनका मुख्य प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार अभिषेक प्रताप साहले १८ हजार नौ सय ८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।