arrow

विश्वनाथलाई हराउँदै सिराहा ३ बाट लिलानाथ निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
siraha-3.jpg

लहान । सिराहा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भएका हुन् । 

श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरेका छन् । 

यस्तै जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार एक सय ४६ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ