-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।
नेकपा एमालेका उम्मेदवार विजय सुब्बालाई एक हजार ७९ मतान्तर पराजित गर्दै सीता गुरुङ निर्वाचित भएकी हुन् ।
निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मत रहेको छ । त्यसैगरी सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन् ।