arrow

कपिलवस्तुमा एमालेका वृजेशलाई कांग्रेसका सुरेन्द्रराजले हराए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
surendraraj-kapil.jpg

काठमाडौं । कपिलवस्तु २ मा एमालेका उम्मेदवार वृजेशकुमार गुप्‍तालाई हराउँदै नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् । 

कांग्रेसका आचार्यले   ३१७ मतान्तरले एमालेका गुप्‍तालाई पराजित गरेका हुन् । 

 आचार्यले ३९ हजार १४ मत प्राप्त गरेका छन् भने गुप्‍तालाई ३१७ मतान्तर ल्याएका छन् ।

त्यस्तै राप्रपाकी सविता शर्माले १ हजार ५७४ मत पाएकी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ