arrow

राजेन्द्र महतो हार्ने सङ्केत, महिन्द्र यादवले बढाए मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
sarlahi-2.jpg

सर्लाही । सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले मतान्तर बढाउँदै लगेका छन् । 

सर्लाही क्षेत्र नम्बर २ मा यादवले लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई १९ सय बढीले पछि पारेका छन् । 

यादव र महतोबीच १९ सय ४५ मतान्तर रहेको छ । पछिल्लो परिणामअनुसार यादवले २० हजार ७३८ मत ल्याउँदा महतोले १८ हजार ७९३ मत ल्याएका छन्।

यहाँ नेकपा एमाले तेस्रो स्थानमा छ । एमाले उम्मेदवार राजनारायण साह १३ हजार ६४३ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ