arrow

घनश्याम भुसालले हारे

छविलालले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
election-rupandehi-1-uml.jpg

 रुपन्देही ।  रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले हारेका छन् । 

भुसाललाई एमालेका सचिव छविलाल विश्वकर्माले हराएका हुन् । 

सत्ता गठबन्धनको समर्थन रहेका भुसाल ३ हजार ५६४ मतान्तले विश्वकर्मासँग हारे । 

 विश्वकर्माले २४ हजार ८७२ मत ल्याउदाँ भुसालले २१ हजार ३०८ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ