arrow

मोरङ ३ मा सुनिल शर्माले जिते, भानुभक्तलाई २२ हजार बढी मतले हराए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
morang-3.jpg

मोरङ । मोरङ ३ मा डा. सुनिल शर्मा विजयी भएका छन् ।  

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मा नेकपा एमालेका भानुभक्त ढकाल करिब दोब्बर मत ल्याएर विजयी भएका छन् । 

कांग्रेसका शर्माले एमालेका ढकाल भन्दा २२ हजार ७३६ मतान्तरले जितेका हुन् । 

शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८९५ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ