arrow

मुगु क मा एमालेका मल्ल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार

मुगु ।  मुगु प्रदेशसभा (क) मा नेकपा (एमाले)का जितबहादुर मल्ल विजयी भएका छन्। 

मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी भएका हुन् । 

उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित भएका छन् । 

एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ