- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहराले मतान्तर बढाउँदै लगेका छन् ।
रुपन्देही ३ मा राप्रपाका नेता बोहरा गृहमन्त्री बालकृष्ण बालकृष्ण खाँण भन्दा दुई हजार बढी मतान्तरले अघि रहेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका खाँण राप्रपाका नेता बोहरासँग २ हजार ३९ मतान्तरले पछि परेका छन् ।
बोहराले ३३ हजार ६४५ मत ल्याएका छन् भने खाँणले ३१ हजार ६०६ मत ल्याएका छन् ।
तेस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेलीले ५ हजार ५३६ मत ल्याएका छन् ।