arrow

गृहमन्त्री दुई हजार बढी मतान्तरले पछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
election-rupandehi-3-congress-rpp.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहराले मतान्तर बढाउँदै लगेका छन् । 

रुपन्देही ३ मा राप्रपाका नेता बोहरा गृहमन्त्री बालकृष्ण बालकृष्ण खाँण भन्दा दुई हजार बढी मतान्तरले अघि रहेका छन् । 

नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका खाँण राप्रपाका नेता बोहरासँग २ हजार ३९ मतान्तरले पछि परेका छन् ।

बोहराले ३३ हजार ६४५ मत ल्याएका छन् भने खाँणले ३१ हजार ६०६ मत ल्याएका छन् ।

तेस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेलीले ५ हजार ५३६ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ