arrow

इलाम १ मा महेशको अग्रता बढ्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
ilam-1-election.jpg

इलाम । इलाम १ मा नेकपा एमालेका नेता महेश बस्नेतले अग्रता बढाएका छन् । 

पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग प्रतिस्पर्धामा रहेका बस्नेत २ हजार ६४२ मतले अछाडि रहेका छन् ।

इलाम नगरपालिकाका पूर्व मेयरसमेत रहेका बस्नेतले १७ हजार ५०५ मत ल्याउँदा खनालले १४ हजार ८६४ मत ल्याएका छन् । 

झलनाथ खनाल एमालेमा हुँदा एमाले इलामका अध्यक्ष बस्नेत कार्यकर्ता थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ