arrow

रोकियो सुनसरी ४ को मतगणना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
sunsari-4.jpg

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ । नेपाली कांग्रेसका प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ