arrow

सीतारामलाई हराउँदै भीम निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
sunsari2.jpg

सुनसरी । नेकपा एमालेका नेता भीम आचार्यल सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन् । कांग्रेस नेता सीताराम महतोलाई पछि पार्दै उनले चुनाव जितेका हुन् । 

आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दै विजेता बन्दा कांग्रेसका महतोले २६ हजार ५८ मत पाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ