- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सुनसरी-४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले अगाडि रहेका छन् ।
निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार उनी ९० मतले अगाडि छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदिशप्रसाद कुसियैत हुन्।
कार्कीले २३ हजार ४३९ मत पाएका छन्। यता कुसियैतले भने २३ हजार ३४१ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी जिवनकुमार श्रेष्ठ २ हजार ८५२ मतका साथ तेस्रो स्थानमा छन् ।