arrow

सञ्चारमन्त्री झिनो मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
sunsari-4.jpg

काठमाडौं । सुनसरी-४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले अगाडि रहेका छन् ।

निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार उनी ९० मतले अगाडि छन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदिशप्रसाद कुसियैत हुन्। 

कार्कीले २३ हजार ४३९ मत पाएका छन्। यता कुसियैतले भने २३ हजार ३४१ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी जिवनकुमार श्रेष्ठ २ हजार ८५२ मतका साथ तेस्रो स्थानमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ