arrow

कांग्रेसका खड्का जित नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
udayapur-1-narayan-khadka-manju-kumari-chaudhary.jpg

काठमाडौं । उदयपुर-१ मा मतगणना जारी छ । 

यस क्षेत्रमा परराष्ट्रमन्त्री नारायण खड्का अग्रस्थानमा रहेका छन् । 

कांग्रेसका उम्मेदवार खड्का २७ हजार ४८४ मतका साथ पहिलो स्थानमा छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरी २५ हजार ६५९ मतका साथ दोस्रो स्थानमा छन् । 

दुवैबीच १ हजार ८२५ मतान्तर छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवकुमार रायमाझी ३ हजार ४२८ सहित तेस्रो स्थानमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ