arrow

उपेन्द्र पछि जसपाका अर्का अध्यक्षले पनि हार्ने सम्भावना बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
asokks.jpg

काठमाडौं ।  सुनसरी १ मा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई पछाडि रहेका छन् । 

 उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ८५५  मतका साथ अग्रता लिइरहेकी छन् । दुबैबीच ३५० मतले पछाडि रहेका छन् । 

गोमालाई अध्यक्ष राईले १२ हजार ५०५ मतसहित पछ्याइरहेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुक्‍सामहाङ सुब्‍बा ९ हजार ९०० मतका साथ तेस्रो स्थानमा छन् । 

यसअघि जसपा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव सीके राउतसँग पराजित भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ