arrow

कैलाशलाई १६ हजार बढी मतले हराउँदै कान्छाराम रामेछापबाट निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
ramechap.jpg

रामेछाप । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । कान्छारामले नेकपा एमालेका कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्दै जित हासिल गरेका हुन् । 

८८ हजार ६८० मत खसेकामा उनले ४७ हजार ९८ मत पाएका छन् । ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ