arrow

प्रकाशमान किन पुगे ओली भेट्न बालकोट ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
kp-oli-prakashman-singh.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।  

आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उनलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ । 

उनीहरूबीच के–कस्तो कुराकानी भएको खुलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ