-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उनलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ ।
उनीहरूबीच के–कस्तो कुराकानी भएको खुलेको छैन ।