arrow

धनुषामा एमालेका रघुवीर परे पछि, कांग्रेसका महेन्द्र लागे अघि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
dhanusa-4.jpg

काठमाडौं । धनुषा ४ मा नेकपा एमालेका रघुवीर महासेठ पछि परेका छन् । 

 मतगणनाको सुरुदेखि महासेठले अग्रता लिएका थिए तर अहिले उनलाई उछिन्दै नेपाली कांग्रेसका महेन्द्र यादव अघि लागेका छन् । 

 मतगणना जारी रहँदा कांग्रेसका यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् । पछिल्ला विवरण अनुसार यादवले ६ सय ८६ मतले अग्रता लिएका छन् । 

यादवले २७ हजार २०६ मतप्राप्त गरेका छन् । महासेठले २६ हजार ५२० मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ