arrow

नेपाललाई भेटेर पौडेलले के भने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
ramchandra-poudel.jpg

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका छन् । पौडेलले आज बिहान नेपाललाई उनको निवास कोटेश्वरमा भेटेका हुन् । 

भेटमा नेता पौडेलले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्ने र नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिएका थिए । साथै पौडेलले आफू प्रधानमन्त्री भएर काम गर्न चाहेको कुरा राखेका थिए । 

अध्यक्ष नेपालले पनि गठबन्धन कायम रहने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ