arrow

इलामको प्रदेशसभामा कांग्रेसका गोविन्द गिरी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
govinda-giri-ilam.jpg

इलाम । इलाम निर्वाचन नम्बर २ को प्रदेशसभा क मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी भएका छन् । 

कांग्रेसका गिरी नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद बराललाई १ हजार २११ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । 

कांग्रेसका गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका बरालले १५ हजार चार सय ४७ मत ल्याएका छन् । 

यस क्षेत्रमा ३६ हजार नौ सय २९ मत खसेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ