arrow

इलाम क्षेत्र नम्बर १ का सभापति शमशेर राईले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
samsher-rai-ilam.jpg

इलाम । इलाम क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा नेपाली कांग्रेसका उमेदवार शमशेर राई निर्वाचित भएका छन् ।

राईले एमालेका उमेदवार दीपककुमार थेबेलाई पराजित गर्दै प्रदेश१ को प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

रोङ गाउँपालिकाका निर्वतमान अध्यक्ष एवम् कांग्रेस क्षेत्र नम्बर १ का सभापति समेत रहेका राईले १३ हजार ७७४ मत प्राप्त गरेका छन् ।

एमालेका थेबेले १२ हजार १३३ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ