arrow

यादव जित तर्फ बढे, महासेठ सङ्घर्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
dhanusa-4.jpg

काठमाडौं । धनुषा ४ मा नेपाली कांग्रेसका महेन्द्र यादव जित तर्फ अग्रसर भएका छन् । 

नेकपा एमालेका रघुवीर महासेठसँग लामो समय सम्म पछि परेका कांग्रेसका यादव उनलाई पछि पार्दै अग्रता कायम गरेका छन् । 

पछिल्लो समय महासेठ सँग यादवले मतान्तर बढाएका छन् । यादव ७ सय १९ मतले अगाडि छन् । 

यादवले २७ हजार ४२० मत ल्याउँदा महासेठले २६ हजार ७०१ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी, नेपालका महाजन यादव ४ हजार ७९४ मतका साथ तेस्रो स्थानमा छन् । 

स्वतन्त्रका २ हजार ७५८ मतका साथ चौथो स्थानमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ