arrow

उदयपुर १ मा मतगणना गर्न निर्वाचन आयोगको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
election-2079 hamra.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ । 

मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ