arrow

कोरोना संक्रमित २३५ जना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
corona-omicron-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर जम्मा ८ जनालाई कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको १ हजार ६५२ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो। 

आज ३४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा २३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ