arrow

करोड मत गनियो : कसलाई कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक १ करोड २६ हजार मत गणना गरिएको छ ।

बुधबार बिहान ९ बजे सम्ममा नेकपा एमालेले २६ लाख ९९ हजार ७१८ मत पाएको छ। कांग्रेसले २५ लाख ५७ हजार ५९६ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ११ लाख ४४ हजार ६४ मत पाएको छ। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ३२११ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ७५६ , जनता समाजवादी पार्टीले ३ लाख ९३ हजार ६८२ मत पाएका छन् । 

जनमत पार्टीले ३ लाख ५४ हजार ३९० मत, नेकपा एकीकृत समाजवादीले २ लाख ८२ हजार ३५१ मत पाएको छ । 

नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४१९ मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ५१२ मत ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ