arrow

स्याङ्जामा एमालेकी अर्यालको सुरुवाती अग्रता, कांग्रेस उपसभापति गुरुङ दोस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
dhanraj-padma.jpg

काठमाडौं । स्याङ्जा क्षेत्र नं २ मा  एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्यालको सुरुवाती अग्रता रहेको छ ।  एमालेकी उम्मेदवार  अर्याल २ हजार ६४८ मत पाएकी छन् । 

 कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ  २ हजार ३७८ मतको साथ दोस्रो स्थानमा छन् ।  गुरुङ अर्याल भन्दा २७० मतले पछाडि रहेका छन् । 

स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको थियो । निर्वाचन सकिएको १० दिनपछि बुधवार रातिबाट मतगणना थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ