arrow

धनराज गुरुङ झिनो मतले पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
dhanraj-padma.jpg

काठमाडौं । नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याल झिनो मतले अगाडि रहेकी छन् । 

स्याङ्जा क्षेत्र नं २ को मतगणना अनुसार एमाले केन्द्रीय सचिव अर्याल नेपाली कांग्रेसका उम्मेदवार तथा केन्द्रीय उपसभापति धनराज गुरुङ भन्दा ९ मतले अगाडि रहेकी छन् । 

 एमालेकी उम्मेदवार अर्यालले २ हजार ९२० मत पाएकी छन् । 

 कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ २ हजार ९०९ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ