arrow

प्रदेशसभामा कांग्रेसका अर्याल अग्रस्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
bhojraj-aryal-Snajhya.jpg

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ को प्रदेशसभा क मा नेपाली कांग्रेसका भोजराज अर्याल अग्रस्थानमा रहेका छन् । 

पछिल्लो मत परिणाम अनुसार अर्याल ४ हजार ८३ मत ल्याएर पहिलो स्थानमा छन् ।

उनलाई नेकपा एमालेका मोहन रेग्मीले पछ्याइरहेका छन् । रेग्मी ३ हजार ३२९ मतका साथ दोस्रो स्थानमा छन् । 

यता प्रतिनिधिसभामा भने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ अगाडि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ