arrow

एमालेका कुसियैतलाई कांग्रेस नेता कार्कीले उछिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
sunsari-4.jpg

काठमाडौं । सुनसरी ४ मा नेपाली सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका जगदीश कुसियैतलाई उछिनेका छन् । 
 
मतगणना अन्तिमतिर आइपुग्दा मन्त्री कार्की नेकपा एमालेका जगदीश कुसियैत भन्दा ४ मतले अगाडि रहेका छन् ।

अघि रहेका कुसियैतलाई पछि पार्दै कार्की अघि लागेका हुन् । 

मन्त्री कार्कीले ३० हजार ७३ मत पाएका छन् भने एमाले उम्मेदवार कुसियैतले ३० हजार ६९ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ