arrow

अर्यालसँग ११ सय बढी मतको अन्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
dhanraj-padma.jpg

काठमाडौं । स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार ११ सय बढी मतले अग्रता कायम गरेका छन् ।  

बिहान १० बजे सम्मको मतगणनामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ११ सय ३५ मतले अगाडि रहेका छन्  । 

कांग्रेस उम्मेदवार गुरुङ ४ हजार ५९० मत पाएका छन्  भने एमालेकी सचिव उम्मेदवार पद्मा अर्यालले ३ हजार ४५५ मत पाएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार २१ मत ल्याएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ