arrow

गुरुङ अघिअघि, अर्याल पछिपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
dhanraj-padma.jpg

काठमाडौं । स्याङ्जामा दुई पार्टीका मुख्य पदाधिकारी चुनावी मैदानमा छन् । 

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ अघि छन् भने एमालेकी सचिव पद्मा अर्याल पछाडि रहेकी छन् । 

स्याङ्जा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसबाट उम्मेदवार बनेका गुरुङ ६ हजार ६९८ मतका साथ पहिलो स्थानमा छन्। ५ हजार ३ मा ल्याएर अर्याल पछ्याइ रहेकी छन् ।

दुबैबीच १ हजार ६९५ मतान्तर रहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ २ हजार ४ मत ल्याएर तेस्रो स्थानमा छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ