arrow

दोलखामा गठबन्धनका उम्मेदवार दोब्बर मतले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
dolkha-election.jpg

दोलखा । दोलखामा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले अगाडि रहेका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कार्की नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण सिवाकोटी भन्दा दोब्बर मतले अगाडि रहेका हुन् । 

कार्कीले ३ हजार २४१ मत ल्याएका छन् भने सिवाकोटीले १ हजार ५०० मत ल्याएर पछ्याइरहेका छन् । 

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १२३ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ