arrow

स्याङ्जाको प्रदेशसभामा कांग्रेसका अर्याल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
bhojraj-aryal-Snajhya.jpg

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ को प्रदेशसभा क मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन् । 

अन्तिम मत परिणाम अनुसार अर्यालले २ हजार ७३० मतान्तरले नेकपा एमालेका मोहन रेग्मीलाई पारजित गरेका हुन् । 

अर्याल १५ हजार १६१ मत ल्याएर विजयी भए भने रेग्मी १२ हजार ४३१ मत पाए । 

यता प्रतिनिधिसभामा भने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ अगाडि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ