arrow

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
dolkha-election.jpg

काठमाडौं । दोलखामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । 

हालसम्म सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले ७ हजार ९९५ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ७ हजार २९५ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी जगदीश खरेल १३५ मत ल्याएका छन् । 

दोलखाको प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले अगाडि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ