arrow

थापासँगको मतान्तर बढाउँदै पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
election-bajura-congerss-uml.jpg

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे मतान्तर बढाउँदै लगेका छन् । 

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापासँगको मतान्तर बढाउँदै लगेका हुन् ।

पाण्डेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् । थापाले १० हजार ५९मत प्राप्त गरेका छन् । 

पाण्डे थापा भन्दा दुई हजार ६४६ मतले अगाडि छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ