arrow

पद्माले घटाइन् मतान्तर, धनराजको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
dhanraj-padma.jpg

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले मतान्तर घटाउँदै लगेकी छन् । 

२ हजार २१३ मतले पछाडि रहेकी अर्याल पछिल्लो समय मत घटाएर २२ सय १३ मत कायम गरेकी छन् । 

 स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै छ । अर्याल भन्दा धनराजको २२ सय १३ मत बढी छ । 

धनराजले २३ हजार ६८१ पाउँदा २१ हजार ६५८ मतका साथ पद्मा पच्छ्याइरहेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ