arrow

बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
election-bajura-congerss-uml.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन्। जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार काँग्रेसका उम्मेदवार पाण्डेले १५ हजार नौ सय ६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कर्ण थापाले १३ हजार पाँच मत पाएका छन्। उनीहरूको मतान्तर २९ सय ५५ पुगेको छ।

४ मङ्सिरको निर्वाचनमा विवाद भए पछि यहाँका केही मतदान केन्द्रमा पुनः मतदान भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ