arrow

पाण्डे फराकिलो मतान्तरले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
election-bajura-congerss-uml.jpg

काठमाडौं । मङ्सिर ४ मा भएको निर्वाचनको मतगणनामा बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे फराकिलो अन्तरले अगाडि छन् ।
 
कांग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डे नेकपा एमालेका कर्णबहादुर थापा भन्दा चार हजार बढी मतान्तरले अगाडि छन् । 

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका पाण्डेले १९ हजार ७ सय ५७ मत ल्याउँदा एमालेका थापाले १५ हजार ४ सय ५३ मत पाएका छन्।

दुवैबीच ४ हजार ३ सय ४ मतको अन्तर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ