arrow

गोकुल बास्कोटाको घरमा पुग्यो सेनाको बम डिस्पोजल टोली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
banskota-home.jpg
फाइल तस्बिर

काठमाडौं ।  पूर्व सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा बम डिस्पोजल टोली पुगेको छ । 

बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शङ्कास्पद वस्तु भेटिएको खबरपछि नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको हो ।

यसअघि पनि बास्कोटाको घरमा प्रेसर कुकर बम विष्फोट भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ