arrow

शिवाकोटीले हारेसँगै एमाले सचिवले गरे राजीनामाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
dolkha-election.jpg

काठमाडौं । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले हारेसँगै एमाले जिल्ला कमिटी सचिव हिरा थोकरले राजीनामा दिने भएका छन् । 

निर्वाचित गराउन असफल भएको भन्दै नैतिकताको आधारमा थोकरले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । 

सत्ता गठबन्धनका उम्मेदवार कार्कीले शिवाकोटीलाई पराजित गरेसँगै दोलखामा धक्का लागेको उनको ठहर छ । 

कार्कीले शिवाकोटीलाई ३१७ मतले हराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ