arrow

विस्फोटमा नौ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
mine-blast.jpg
तस्बिर – फाइल ।

जकार्ता । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोटमा हुँदा नौ जनाको मृत्यु भएको छ ।

 विस्फोटमा अन्य दुई जना घाइते भएका तथा उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागका सञ्चार अधिकृत अरिफ प्रतमाले समाचार एजेन्सी सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ