arrow

विश्वकपको समाचार संकलन गर्ने क्रममा पत्रकारको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
football-journalist-died-qatar-worldcup.jpg

दोहा । कतारमा विश्वकपको समाचार संकलन गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ । ४८ वर्षीय ग्रान्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए । 

उनलाई हृदयघात भएको हुन सक्ने प्रारम्भिक रिपोर्टमा दर्शाइएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ । गत महिना वाहललाई एलजीबीटी अधिकारको समर्थनमा रेनबो जर्सी लगाएर स्टेडियममा प्रवेश गर्न खोजेकोमा कतारी अधिकारीहरूले छोटो समयका लागि हिरासतमा लिएका थिए।


यसैबीच, युस सकर फेडरेसनले उनको मृत्युलाई “हृदयविदारक“ भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ