arrow

यी हुन् रास्वपाका १३ समानुपातिकबाट बन्ने सांसद 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
rastriya-swatantra-party-ravi-lamichhane.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदको टुंगो लगाएको छ। गत असारमा पार्टी गठन गरेर छोटो समयमै तहल्का मच्याएको रास्वपाले पहिलो प्रयासमै राष्ट्रिय दलसहित चौथो स्थान हासिल गर्दै १३ जना समानुपातिक सांसद पाएको छ । 

शनिबार बसेको केन्द्रीय समितिको बैठकले सबैको नाम सर्वसम्मत गरेको हो । पार्टी प्रवक्ता डा. मुकुल ढकालले बन्द सूचीको वरियतामा तलमाथि नगरी नाम सिफारिस गरिएको बताएका छन् । 

यसअघि रास्वपाका नेता कार्यकर्ताले कुनै तलमाथि नगर्न खबरदारी गरेका थिए । 

यी हुन् रास्वपाका १३ जना समानुपातिक सांसद–
खस–आर्यबाट

१, डा. चन्दा कार्की

२, डोलप्रसाद अर्याल

३, निशा डाँगी

४, विनीता कठायत

दलितबाट

१, सन्तोष परियार

२, शिव नेपाली

आदिवासी–जनजातिबाट

१, डा. ढाकाकुमार श्रेष्ठ

२, इन्दिरा रानामगर

३, सुमना श्रेष्ठ

मधेसी

१, लक्ष्मी तिवारी

२, मनिष झा

थारु

१, अशोककुमार चौधरी

मुस्लिम

असिम शाह



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ