काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदको टुंगो लगाएको छ। गत असारमा पार्टी गठन गरेर छोटो समयमै तहल्का मच्याएको रास्वपाले पहिलो प्रयासमै राष्ट्रिय दलसहित चौथो स्थान हासिल गर्दै १३ जना समानुपातिक सांसद पाएको छ ।
शनिबार बसेको केन्द्रीय समितिको बैठकले सबैको नाम सर्वसम्मत गरेको हो । पार्टी प्रवक्ता डा. मुकुल ढकालले बन्द सूचीको वरियतामा तलमाथि नगरी नाम सिफारिस गरिएको बताएका छन् ।
यसअघि रास्वपाका नेता कार्यकर्ताले कुनै तलमाथि नगर्न खबरदारी गरेका थिए ।
यी हुन् रास्वपाका १३ जना समानुपातिक सांसद–
खस–आर्यबाट