- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको मत परिणामसँगै समानुपातिकबाट बनेका सांसदको विवरणसमेत सार्वजनिक गरेको छ । पार्टीले प्राप्त गरेको मतका आधारमा थ्रेसहोल्ड पूरा गर्ने प्रदेशमा दलको मतलाई विभाजन गरेर २२० जना सांसदको कोटा पूरा गराइएको छ ।
प्रदेशअनुसार दलले फरक फरक संख्यामा सांसदको कोटा पाएका छन् । यो हो सातै प्रदेशका पार्टी, सांसद र उनीहरुको विवरण