गलकोट । उच्च अदालत पोखरा बागलुङ इजलाशको भवन भुकम्पका कारण क्षति पुगेपछि पुनर्निर्माण गर्नका लागि भत्काइँदै । उक्त जग्गामा ५७ करोड लागतमा उच्च अदालतको भवन निर्माण हुनेछ । रासस
Hamrakura.com